एनआरएन विज्ञ सम्मेलनको श्वेतपत्र प्रधानमन्त्री समक्ष पेश

काठमाण्डौं । गैर आवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहिबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ज्यूसँग शिष्टाचार भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा … Continue reading एनआरएन विज्ञ सम्मेलनको श्वेतपत्र प्रधानमन्त्री समक्ष पेश